सामुदायिक विद्यालयका कर्मचारीहरुको सेवा सुविधा नबढेको विरोधमा रिले अनशन सुरु
काठमाडौं । नेपालविद्यालयकर्मचारी परिषद राष्ट्रिय समितिकापदाधिकारीहरुसामुदायिकविद्यालयमाकार्यरत कर्मचारीहरुको सेवासुविधाको विषय बजेटमा नसमेटिएको भन्दै रिले अनशनमा बसेका छन् ।
सोमबारभद्रकालीसडकखण्डमा नेपाल सरकारको नीतितथाकार्यक्रममाउल्लेख भएको कर्मचारीहरुको सेवासुविधाको विषयमा बजेटमा नसमेटिएको भन्दै रिले बसेका हुन् ।
अनशनमासंघीय समाजवादीफोरम नेपालकी सांसद रेखायादवलेविद्यालयकाकर्मचारीहरुलाई कमतलबमा राख्नु श्रम शोषण भएको भन्दैयसको विषयमा निरन्तर रुपमालागिरहेको बताएकी छिन् ।