नेपालको पैसा अवैध बाटोबाट विदेश पुर्याएपछि देशमा आर्थिक संकट : प्रभू साह
काठमाडौं । आमजनता पार्टीका सांसद प्रभु साहलेनेपालको पैसा अवैध बाटोबाट विदेश पु¥याएको हुनाले नेपालमाआर्थिक संकट आएको बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सबै पदमा रहेकाहरुलेकमिसन र घुसको नाममापैसालिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमाआर्थिक संकट कमनहुने बताए ।