भारतस्थित नेपाली राजदूत शर्माले हिन्दू धर्मको पक्षमा वकालत गरे :सांसद पन्त
काठमाडौं । नेकपाएमालेका सांसद रघुजि पन्तलेभारतस्थित नेपालका राजदूतले हिन्दू धर्मको पक्षमावकालत गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नो भनाइ राख्दै सांसद पन्तले भारतस्थित नेपाली राजदूतशंकर शर्माले घुमाएर हिन्दू राष्ट्रको वकालत गरेका छन् । उनले नेपालहिन्दू राष्ट्र नै भएको भए राम्राहुन्थ्यो भन्ने नेपालीजनताको भावना रहेको बताएर के भन्ने खोजेका हुन?भन्ने प्रश्नपनि सांसद पन्तको थियो ।
उनले भने ‘ नेपालले भारतको नयाँभवनमा राखिएको नक्साबारे राजदूतशंकर शर्माकोअभिव्यक्तिपनिठीक भएन्। के भारतले दिएको परिभाषानेपालले पनि स्वीकारेको हो ? राजदूतकोभनाई आफैमा अन्तर विरोधी छ । यस बारे नेपाल सरकारको दृष्टिकोण के हो ?सदनलाई स्पष्ट पारियोस । ग्रेटर नेपालको नक्शामा सुगौली सन्धिर अघिको नेपाल र पछिको नेपाल स्पष्ट छुट्टाएको छ । तर भारतको नयाँ संसद भवनमाभएको न
नक्सामाकुनै ढंगले पनियहिलेको र पहिलेको नछुट्टाई समान ढंगमा वर्तमानभारतकै अंग जसरी देखाईएको छ ।