शहरको व्यवस्थित निर्माण र विकासमा राज्यको ध्यान जानुपर्छ : सांसद बास्कोटा
नेकपाएमालेका सांसद गोकुलवास्कोटाले शहरको व्यवस्थितनिर्माण र विकासमा राज्यको ध्यानजानु पर्ने बताएका छन् ।
मंगलबार संसदमा बजेटको मन्त्रालयगतविनियोजनमाथिको छलफलमा भागलिदैं सांसद बास्कोटाले पुरानाशहरको मौलिकता र उनीहरुको जीवन शैलीमाथिको अतिक्रमणलाई जोगाउनभित्रीशहरहरुको बारेमा सोच्नआवश्यकभएको बताए ।
उनले भने‘पुरानाशहरको मौलकिता र उनीहरुको जीवन शैलीमाथिको अतिक्रमणलाई जोगाउनहामीले भित्रीशहरहरुमा केहीसोचेका छौं ?ती केहीकार्यक्रमछैनन् । सडक बत्तिहरु छन,छैनन् ।हाउस म्यापिङ छ छैन् ?सुरक्षित वस्ती विकास र जनताआवास कार्यक्रमहरु तपाईहरुको निर्माणको शहरी विकास मन्त्रालयको क्यामेराबाट फोकस आउट भएको छ । हिमालीशहर स्मार्ट शहर नयाँशहर कहाँ छ यहाँ केहीपनि छैन्। केहीनयाँ गर्नको लागिपनि हैन् । ’
सांसद बास्कोटाले अघिल्लो सरकारले शहरीविकासको सन्दर्भमा सुरु गरेका कार्यक्रमलाई निरन्तरतानदिएको भन्दै संसद भवनबनाउनकति समय लाग्छ भनेर प्रश्न गरे ।
उनले भने ‘ लामो कुरै गर्नु पर्दैन संसद भवनकहिले बन्छ ? यो कार्यकाल अरु तीनवर्ष लाग्छ भन्छन् । धरहरा निर्माण कति लाग्छ भन्दा अरु २ वर्ष लाग्छ भन्छन् । अछामको मंगलसेन दरवार कतिहो कतितपाईहरुको सत्तासिनको पालामापनिबन्दैन ्। भै आएका कुरा स्वीकार्न पनि सक्नु भएन् । यसमादुःखलाग्या छ । नगर बनेको छ उनिउका स्वाउला कटुसका झाङ छावलीका घरहरु राख्ने जनतालाई कर थोपर्ने सेवा सुविधादिने कुरामा यो बजेट पुग्छ ?