चर्च ब्वाइज पहिलो सिजनमै ‘ए’ लिग च्याम्पियन
काठमाडौं । नवप्रवेशीक्लबचर्च ब्वाइजयुनाईटेड सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको च्याम्पियन बनेको छ ।
बालगोपालमहर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइजलिगको एक खेल बाँकी रहदै उपाधिमाकब्जाजमाएको हो ।
त्रिपुरेश्वरस्थितदशरथ रंगशालामामंगलबार थ्री स्टार क्लबसँगगोलरहित बराबरी खेलेको चर्च ब्वाइज‘ए’ डिभिजन लिगमा बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधिबिजेता बनेको हो ।
चर्चब्वाइजलाई उपाधिजित्नमात्र एक अंकको आवश्यकता रहेको थियो । यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनिचर्च ब्वाइजच्याम्पियन बनेको हो ।
चर्च ब्वाइजले ‘बी’ लिगबाट बढुवा भएकै सिजन ’ए’ डिभिजन लिगजित्दै मनाङ मर्स्याङ्दीक्लबको मनाङले २०४३ सालमाबनाएकोकीर्तिमानसँग बराबरी गरेको छ ।
चर्चब्वाइजको यो १३ औं जितहो । चर्च ब्वाइज २५ खेलमा ४५ अंकजोडेर शीर्ष स्थानमा रहेको छ ।
चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकीदुबै खेलजितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ ।
मछिन्द्रले २४ खेलमा ३९ अंकजोडेको छ ।
थ्री स्टार २५ खेलमा २८ अंकजोडेर १२ औं स्थानमा रहेको छ ।