२ सयले बढ्यो सुनको मूल्य
नेपालीबजारमा आजआईतवार सुनचादीँको मूल्य बढेको छ ।
शुक्रवार प्रतितोला१लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनआज २ सयले बढेर १ लाख १२ हजार रुपैयाँमाकारोवार भईरहेको सुनचाँदीव्यवसायीमहासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्यशुक्रवार प्रतितोला१ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमापुगेको छ ।
यस्तै आज, चाँदीको मूल्यपनितोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।यसअघि चाँदीप्रतितोला१हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।