नेपालको उर्जा क्षेत्र ठूलो ‘ब्रेकथ्रु को संघारमा आईपुगेको छ : उर्जामन्त्री बस्नेत
काठमाडौं। उर्जामन्त्रीशक्ति बस्नेतले उर्जा क्षेत्र नयाँक्रान्तिको संघारमा आइपुगेको बताएका छन् ।
बिहीबार स्वतन्त्रउर्जा उत्पादकहरुको सस्था (इप्पान)को २१औं साधारणसभामा उर्जामन्त्री बस्नेतले आगामी १० बर्षमा १५ देखि २० हजार मेगावाट विद्युतव्यापार गर्ने गरी व्यापारको स्पस्ट खाकातयार पार्ने भन्दै उर्जा क्षेत्रले ठूलो ब्रेक थु्र लिने संघारमा आईपुगेको बताएका छन्।
‘उर्जा क्षेत्रको ब्रेक थ्रुको संघारमा आइपुगेका छौं । समग्र उर्जा क्षेत्रको क्र्रान्तिको लागिचाहे त्यो व्यापारको दृष्टिले होस् , वितरण र उपभोगको दृष्टिले होस्,वा ट्रेडको हिसावले एउटा नयाँ र ठूलो ब्रेक थ्रुको संघारमा हामीआएपुगेका छौं ।’
आन्तरिक उर्जा खपतको लागि ‘विकासको लागिउर्जा’ नयाँअभियान नै सुरु गर्न लागेको बताएकाउनले विद्युतविस्तारको लागिआन्तरिक रुपमापनिपूर्वाधारको हिसावले समग्र योजना र लक्ष्यलाई प्राप्तगर्ने गरी कामभैरहेको बताए । त्यस्तै,पूर्वाधार विस्तार विकारको क्षेत्रमाकामगर्दै आएको भन्दै अन्तरदेशीय ट्रान्समिशन लाईननिर्माणदेखि आन्तरिक विद्युतकरिडोरको विस्तारको लागिपनिकाम भैरहेकोले आगामी १० वर्षमाविद्युतखपतपनि बढ्ने र उर्जा क्षेत्रमानयाँक्रान्ति सुिरु भएको जिकिर गरे ।
मन्त्रीबस्नेतले भारत र बंगलादेशसंग मात्रै नभइअन्य देशमापनि सम्भव भएसम्मविद्युतनिर्यात गर्ने गरी वातावरण बनाउने भन्दै आगामीदशवर्षमा १५ हजार मेगावाटसम्म विद्युतव्यापार गर्ने दृढ लक्ष्यका साथकाम गर्ने बताए ।
‘हालसालै भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युतव्यापारको सम्झौताभएको छ। निर्यातमामात्रै नभइआन्तरिक खपतक्षमतापनि बढाउनु पर्छ। भारत,बंगलादेश बाहेक अरु १५हजार व्यापार गर्ने लक्ष्यका साथहामीकाम गरिरहेका छौं ।’– उनले भने।
त्यस्तै उनले विद्युतव्यापारको मात्रनभएर देशभित्रै उर्जा खपत बढाउने कुरालाई जोड दिदै आगामीदशवर्षमा देशभित्रउर्जा खपत बढाउने लक्ष्यको साथकाम गर्नेजिकिर गरे ।
‘आगामी १० वर्षमा देशमाउर्जा खपत बढाउन एउटा निश्चित सीमाको लक्ष्यनिर्धारण गरेर आन्तरिक क्षमताको विकास गर्ने बारेमा सोच्नुपर्ने छ ।र त्यसकालागिआन्तरिकक्षमताखपत गर्ने र विकासकागुरुयोजना सहितहामीले कार्यान्वयनमाजानुपर्ने छ ।’
सरकारले विद्युतब्यापारको स्पष्ट खाकाबनाउने बताएकाउनले त्यसको कार्यान्वयनमाशंकानगर्न समेत आग्रह गरे ।