सरकारले शिक्षा क्षेत्रमा छुट्टयाएको बजेट अप्रयाप्त छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं ।उपप्रधानमन्त्रीतथागृहमन्त्री नारायणकाजीश्रेष्ठले, सरकारले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रयाप्तनभएको बताएकाछन् ।
आईतबार काठमाडौंमा आयोजितअन्तर्राष्ट्रियदक्षिणएशियाशिक्षक सम्मेलनमाउनले, सरकारले राष्ट्रिय बजेटको २० प्रतिशतशिक्षामा छुट्याएको भन्दै त्यो प्रयाप्तनभएको बताएकाहुन् ।
उनले सरकारले शिक्षाक्षेत्रमा छुट्याएको बजेट प्रयाप्तनभएको भन्दै नेपालमामात्रै नभई विश्वभरी नै शिक्षा क्षेत्रलाई सरकारले कम बजेट छुट्याउने गरेको टिप्पणी गरे ।