देशको लुटिएको अस्मिताप्रति प्रधानमन्त्रीले जवाफ दिनै पर्छ : सांसद वैरागी
काठमाडौं । नेकपाएमालेका सांसद दामोदर वैरागीले नेपालको भूमि राखिएको नक्सामुनि बसेर भारतीयप्रधानमन्त्रीसँगहातहल्लाएको विषयप्रतिआपत्तिजनाएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कपिलवस्तु र लुम्बिनीभारतको हो, भनेर टाँसिएको नक्सामुनि बसेर भारतीयप्रधानमन्त्रीसँगहातहल्लाएको भन्दै त्यसको जवाफप्रधानमन्त्रीले दिनु पर्ने बताए ।
उनले भने, हाम्रो भूमिकपिलवस्तु र लुम्बिनीभारतको हो, भनेर टाँसिएको नक्सामुनि बसेर भारतीयप्रधानमन्त्रीसँगहातहल्लाउनु भएको छ । त्यसको जवाफदिनु प¥र्यो प्रधानमन्त्रीले हाम्रो देशको अस्मिता लुटिएको छ ।’
सांसद वैरागीले प्रधानमन्त्रीदाहालले सदनलाई ढाँटेको भन्दै नागरिकतादिने नाममानागरिकतादिने पक्षधरलाई नागरिकतानदिने पक्षधर बनाउनखोजिएको बताए ।