स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि नेपाल बार लागिपरेको अध्यक्ष घिमिरेको भनाइ
काठमाडौं । नेपालवार एशोसिएसनकाअध्यक्षगोपाल कृष्ण घिमिरेले स्वतन्त्रन्यायपालिकाको रक्षाको लागिकानूनव्यवसायीहरु लागिपरेको बताएका छन् ।
प्रधानन्याधीशनियुक्तिको मागगर्दै जारी आन्दोलन अन्तर्गत बुधवार वार एशोसिएसनको प्राङगणमा आयोजितकार्यक्रममाअध्यक्ष घिमिरेले नेपालकाजिम्मेवार निकायहरु आफनो भुमिकाबाट भागिरहेको भन्दै न्यायपालिकाको रक्षागर्न सवै लाग्नु पर्नेमाजोड दिए ।
उनले भने , नेपालकाजिम्मेवार निकायहरु आफनो भुमिकाबाट भागिरहेका छौ । स्वतन्त्रन्यायपालिकालाई चारैतिरबाट प्रहार गरिएको छ । हामी सवै मिलेर न्यायपालिकाको रक्षागर्न जरुरी छ ।
अध्यक्ष घिमिरेले नेपालको न्यायपालिकाप्रमुखविहीन रहेकोप्रतिसरकार ,संसद र न्यायपालिका बेखबर रहेको भन्दै नेपालीजनतान्यायनपाएर रुँदै हिड्नु पर्ने अवस्था सृजनाभएको बताए । उनले नेपालबार एशोसिएसनमाभिन्नविचार भएकाविचारसंग समाहितभएका सम्पूर्णकानूनव्यवसायीको साझाथलो भएको बताए ।
‘नेपालको न्यायपालिकाले प्रमुखपाउननसकेको अवस्था रह्यो बेथितिको कुरा एकातर्फ मात्रहोईन जताततै छ ।’
त्यस्तै नेपालबार एशोसिएसनकानिर्वतमानअध्यक्ष चण्डेश्वर श्रेष्ठले नेतृत्वको अभावमान्यायपालिकाले कामगर्न नपाएको बताए।उनले नेपालवार एशोसिएसनले न्यायपालिकाको नेतृत्वप्राप्तिको लागिआन्दोलन गरेको बताए ।
उनले भने ‘यो आन्दोलनवाध्यताहो । हामीले चाहेको होइन ।हामी सेवाग्राहीलाई दुःखदिनचाहेका छैनौ ।’
लोकतन्त्रमान्यायपालिकाविहीनलोकतन्त्रहुननसक्ने उनको भनाइ छ।