अलपत्र योजना सम्पन्न गर्नु मन्त्रालयको पहिलो प्राथमिकता : मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, अलपत्र योजना सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले, विभिन्न मन्त्रालयसंगको समन्वयमा सकेसम्म पुराना कामहरुलाई पूरा गर्ने तर्फ मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने बताए ।
उनले भने ‘हामीले यो क्रोनिक प्रोजेक्टहरु जुन विभिन्न ठाँउमा छन् । त्यी प्रोजेक्टहरुलाई पहिलो प्राथमिकता दिई त्यसलाई सम्पन्न गरौं । सम्पन्न हुने हद सम्म । काम हुन सक्ने हद सम्म, अत्यन्तै लचिलो भएर हामीले बजेटको सर्पोट गर्न पर्छ कि विभिन्न मन्त्रालयसंग समन्वय गर्न पर्छ कि ।’
सकेसम्म सुरु भएका योजना चाँडै सम्पन्न हुन भन्नेमा सरकार गम्भीर भएको उनको दाबी छ । उनले भने ‘ हामी चाहीँ यो विकास निमार्णका कामहरु छिटो भन्दा छिटो हुन् । जनताले छितो भन्दा छिटो त्यसबाट सेवा लिन सकुन भन्ने कुरामा अत्यन्तै धेरै चिन्तित पनि छौं ।’
उनले भौतिक पूर्वाधार विकासका लागि थप लोन लिने प्रक्रिया चलिरहेको समेत जानकारी दिए ।
अलपत्रयोजनासम्पन्नगर्नुमन्त्रालयकोपहिलोप्राथमिकताःमन्त्रीज्वाला
काठमाडौं।भौतिकपूर्वाधारतथायातायातमन्त्रीप्रकाशज्वालाले, अलपत्रयोजनासम्पन्नगर्नुसरकारकोपहिलोप्राथमिकताभएकोबताएकाछन्।
मन्त्रालयमाबुधबारआयोजितपत्रकारसम्मेलनमामन्त्रीज्वालाले, विभिन्नमन्त्रालयसंगकोसमन्वयमासकेसम्मपुरानाकामहरुलाईपूरागर्नेतर्फमन्त्रालयलेप्राथमिकताकासाथकामगर्नेबताए।
उनलेभने ‘हामीलेयोक्रोनिकप्रोजेक्टहरुजुनविभिन्नठाँउमाछन्।त्यीप्रोजेक्टहरुलाईपहिलोप्राथमिकतादिईत्यसलाईसम्पन्नगरौं।सम्पन्नहुनेहदसम्म।कामहुनसक्नेहदसम्म, अत्यन्तैलचिलोभएरहामीलेबजेटकोसर्पोटगर्नपर्छकिविभिन्नमन्त्रालयसंगसमन्वयगर्नपर्छकि।’
सकेसम्मसुरुभएकायोजनाचाँडैसम्पन्नहुनभन्नेमासरकारगम्भीरभएकोउनकोदाबीछ।उनलेभने ‘ हामीचाहीँयोविकासनिमार्णकाकामहरुछिटोभन्दाछिटोहुन्।जनतालेछितोभन्दाछिटोत्यसबाटसेवालिनसकुनभन्नेकुरामाअत्यन्तैधेरैचिन्तितपनिछौं।’