सन्दर्भ १६औं अन्तराष्ट्रिय सगरमाथा दिवस : ७० वर्षमा झण्डै नौ हजारले सगरमाथाको सफल आरोहरण गरे
काठमाडौं । सर्बोच्च शिखर सगरमाथाको चुचुरोमामानवपाइला परेको ७० वर्ष पुरा भएको छ । यस अवधिमा ८ हजार ८ सय ५० ले सगरमाथाको सफलशिखर आरोहण गरिसकेका छन् ।
सगरमाथामामानवपुगेको ७० वर्ष पुरा भएको अवसरमापर्वतारोहण संघ (एनएमए)ले काठमाडौंमाबिशेष कार्यक्रम गरेको छ । सरकारले यहीदिनपारेर बिगत १६ वर्षदेखि अन्तराष्ट्रिय सगरमाथादिवस पनिमनाउँदै आएको छ ।
यहीअवसरमाआयोजितकार्यक्रममासंस्कृतिपर्यटन तथानागरिक उड्डयन राज्यमन्त्री शुसीलाश्रीपालीले सगरमाथाआरोहणका लागि देखिएकाकानूनी र प्रशासनीक जटिलतालाई जति सक्दो चाँडो सामाधानगर्न मन्त्रालयप्रयासरत रहेको बताएकी छन् ।
उनले भनिन्,‘समय सापेक्षीत रुपमापर्वतारोहण सम्बन्धीनियमावली, पर्यटन ऐन लगायतको कानूूनहरुमा संशोधन गरेर अर्थतन्त्रलाई टेवादिनेगरि पर्वतारोहण व्यवसायलाई व्यवस्थितपार्ने योजनामन्त्रालयको रहेको छ ।’
त्यस्तै, उनले हिमालआरोहणलाई सुरक्षित र व्यवस्थितपार्न आवश्यककायगरिरहेको जानकारी दिईन् । उनले भनिन्,‘हिमालआरोहणलाई सुरक्षित र व्यवस्थितबनाउन सगरमाथाबेस क्याम्पमा,सडक सञ्जाल,आपतकालीन स्वास्थ्यउपचार लगायतकाआधारभूत सुविधालाई अझै व्यवस्थितगर्नु पर्ने जिम्मेवारी हाम्रो काँधमाआएको छ । कानूनी र प्रशासनीक समस्याहरुलाई समाधानगर्न सरकार प्रयासरत छ ।’
कार्यक्रममा संस्कृतिपर्यटन तथानागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीेले नेपालमापर्यटन उद्योगको जग नै पर्वतारोहण रहेको बताए । सन् १९५३ मे २९ तारिख आजकै दिननेपालीआरोहि तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामाको चुचुरोमापाईलामात्रै राखेनन्,विश्वकीर्तिमानलाई सुनौलो अक्षरमा सदाकालागिलेख्दै इतिहास रचे ।
उनीहरु दुईको सोहीऐतिहासिकआरोहणलाई स्मरण गर्दै सगरमाथाआरोहणको ७०औँ वषगाँठको सन्दर्भमाएनएमए,हिमालपर्वतआरोहीतथा सरकारीस्तरबाटै विविधकार्यक्रमगरि ‘प्लाटिनम जुब्ली’काठमाडौंमापनिमनाइएको छ ।
हिमालआरोहणको ७० वर्ष पुग्दा नेपालमा सगरमाथाआरोहण गर्ने नेपालीतथाविदेशीआरोहिको संख्याउत्साहजनक रुपमाबढेको राज्यमन्त्रीश्रीपालीले बताईन् । यहिवर्षबाट सरकारले आरोहिलाई सम्मानगर्न सुरु गरेको छ ।कार्यक्रममा२८औं पटक सगरमाथाको आरोहण गरि कीर्तिमानी राखेका आरोहि कामीरिता शेर्पा, हरी बुढा मगर लगायतलाई सरकारले सम्मान गरेको छ ।
सन्दर्भ१६औंअन्तराष्ट्रियसगरमाथादिवसस्७०वर्षमाझण्डैनौहजारलेसगरमाथाकोसफलआरोहरणगरे
काठमाडौं।सर्बोच्चशिखरसगरमाथाकोचुचुरोमामानवपाइलापरेको७०वर्षपुराभएकोछ।यसअवधिमा८हजार८सय५०लेसगरमाथाकोसफलशिखरआरोहणगरिसकेकाछन्।
सगरमाथामामानवपुगेको७०वर्षपुराभएकोअवसरमापर्वतारोहणसंघ ९एनएमए०लेकाठमाडौंमाबिशेषकार्यक्रमगरेकोछ।सरकारलेयहीदिनपारेरबिगत१६वर्षदेखिअन्तराष्ट्रियसगरमाथादिवसपनिमनाउँदैआएकोछ।
यहीअवसरमाआयोजितकार्यक्रममासंस्कृतिपर्यटनतथानागरिकउड्डयनराज्यमन्त्रीशुसीलाश्रीपालीलेसगरमाथाआरोहणकालागिदेखिएकाकानूनीरप्रशासनीकजटिलतालाईजतिसक्दोचाँडोसामाधानगर्नमन्त्रालयप्रयासरतरहेकोबताएकीछन्।
उनलेभनिन्,‘समयसापेक्षीतरुपमापर्वतारोहणसम्बन्धीनियमावली, पर्यटनऐनलगायतकोकानूूनहरुमासंशोधनगरेरअर्थतन्त्रलाईटेवादिनेगरिपर्वतारोहणव्यवसायलाईव्यवस्थितपार्नेयोजनामन्त्रालयकोरहेकोछ।’
त्यस्तै, उनलेहिमालआरोहणलाईसुरक्षितरव्यवस्थितपार्नआवश्यककायगरिरहेकोजानकारीदिईन्।उनलेभनिन्,‘हिमालआरोहणलाईसुरक्षितरव्यवस्थितबनाउनसगरमाथाबेसक्याम्पमा, सडकसञ्जाल, आपतकालीनस्वास्थ्यउपचारलगायतकाआधारभूतसुविधालाईअझैव्यवस्थितगर्नुपर्नेजिम्मेवारीहाम्रोकाँधमाआएकोछ।कानूनीरप्रशासनीकसमस्याहरुलाईसमाधानगर्नसरकारप्रयासरतछ।’
कार्यक्रममासंस्कृतिपर्यटनतथानागरिकउड्डयनमन्त्रालयकासचिवसुरेशअधिकारीेलेनेपालमापर्यटनउद्योगकोजगनैपर्वतारोहणरहेकोबताए।सन्१९५३मे२९तारिखआजकैदिननेपालीआरोहितेञ्जिङनोर्गेशेर्पारसरएडमण्डहिलारीलेपहिलोपटकसगरमाथामाकोचुचुरोमापाईलामात्रैराखेनन्, विश्वकीर्तिमानलाईसुनौलोअक्षरमासदाकालागिलेख्दैइतिहासरचे।
उनीहरुदुईकोसोहीऐतिहासिकआरोहणलाईस्मरणगर्दैसगरमाथाआरोहणको७०औँवषगाँठकोसन्दर्भमाएनएमए, हिमालपर्वतआरोहीतथासरकारीस्तरबाटैविविधकार्यक्रमगरि ‘प्लाटिनमजुब्ली’काठमाडौंमापनिमनाइएकोछ।
हिमालआरोहणको७०वर्षपुग्दानेपालमासगरमाथाआरोहणगर्नेनेपालीतथाविदेशीआरोहिकोसंख्याउत्साहजनकरुपमाबढेकोराज्यमन्त्रीश्रीपालीलेबताईन्।यहिवर्षबाटसरकारलेआरोहिलाईसम्मानगर्नसुरुगरेकोछ।कार्यक्रममा२८औंपटकसगरमाथाकोआरोहणगरिकीर्तिमानीराखेकाआरोहिकामीरिताशेर्पा, हरीबुढामगरलगायतलाईसरकारलेसम्मानगरेकोछ।