लम्पी स्किन रोगले इलाममा ३५७ गाई मरे, कोशी प्रदेशभर रोग फैलियो, सरकार अझै बेखबर
इलाम ।पूर्वी इलामसहित कोशीका १४ वटै जिल्लामागाईमा देखिनेपक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोग फैलिएको छ । यो रोगइलाममा रहेका १ लाख ४८ हजार ३ सय ९३ गाईहरुमा १३ हजार ५७गाईहरु यो रोगबाट संक्रमितभइसकेका छन् । जसबाट ३५७ वटा गाई मरेका छन् । अहिले संक्रमणको दर पनि वढी रहेको छभने गाईको मृत्यु दर पनि वढ्दो क्रममा रहेको छ ।
दुधउत्पादनमामुलुककै अव्वलजिल्लामानिएको इलाममाअहिले दूधको उत्पादनमा ४० प्रतिशतले कमिअएको छ । यसरी नै यो रोगको संक्रमण फैलिदै जाने हो भने कृषकहरुलाई हातमुखजोड्न समस्याहुने देखिन्छ ।
यसरी रोगबाट पूर्वी नेपालमाहजारौँ पुशु चौपायको मृत्यु भई सकेको छ तर सरकारको तर्फबाट कृषकलाई कुनै राहतकार्याक्रम घोषण भएको छैन । केही स्थानीय सरकारले यस रोग विरुद्ध खोप अभियान सुरु गरेपनि केन्द्रीयसरकार भने यो रोगको बारेमाअहिले सम्म बेखबर रहेको छ ।
इलाममापनि यो रोगअहिले दशवटै पालिकामापुगिसकेको छ । दूग्धउत्पादनकालागि कोशीप्रदेशकै अगुवाजिल्लाको रूपमा रहेको इलाममालम्पी रोगका कारण गाईको मृत्युको संख्यादिनानुदिन बढ्दो छ ।
यो रोगले किसानमा धेरै नोक्सानी पु¥याई सकेको छ तर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले अहिले पशु सुरक्षकालागिकुनै पनिकदमनचालेको पशुपालक कृषकहरु वताउँछन् ।
अहिले इलाममारोग गाउँभरी फैलिएको र गाउँपालिकाले पनिअहिले सम्मकुनै प्रकारको सहयोग नगरेको माइजोगमाई गाउँपालिकाकीकिसानगीतापौडेल वताउँछिन् ।
बाइटः गीतापौडेल, किसान, माइजोगमाई गाउँपालिका
रोग बढेपछि इलामनगरपालिकालेभने नगरका १२ वटै वडाका स्वास्थ्यपशुलाई लम्पी रोगविरुद्धको खोप अभियान सुरु गरेको नगर पालिकाकाप्रवक्तानुतनदेव दुलालले वताए ।
प्रवक्तादुलालले भने,स्वास्थ्यपशुलाई लम्पी रोग लाग्ननदिनकालागिप्रयोग गरिएको लम्पीसिल्ड एननामको खोप विश्वाखाद्य संगठन (एफएओ)बाट समेत प्रमाणित भएको बताए। उनले भने, ‘यो खोपकाबारेमा लेखिएका रिपोर्टहरूले पनि यो प्रभावकारी हुने देखाएको छ ।
बाइटः नुतनदेवदुलाल, प्रवक्ता, इलामनगरपालिका
जोर्डनबाट झिकाएको लम्पीसिल्ड एननामको खोप नगर क्षेत्रका १० हजार पशुमादिनेअभियान सुरु गरेको दुलालले बताए। गतवैशाख २० गते प्रमुख केदार थापाको अध्यक्षतामा बसेको नगरपालिकाको आकस्मिक बैठकले प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसम्मको एक महिनाको सेवा सुविधा कटाएर खोप खरिद गर्ने निर्णय गरेको थियो।
जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको र यो रोगको संक्रमणको रोकथाममाकार्यालय लागि रहेको र यो रोगको संक्रमण भएको पशुबाट उत्पादितदूधमानिसले खानमिल्ने भेटनेरी अस्पताल पशु विज्ञ केन्द्र झापाएवं सम्पर्क कार्यालय इलामकाप्रमुख डा. राघवेन्द्र तिवारीले वताए ।
बाइटः डा.राघबेन्द्र तिवारी, प्रमुख,पशु विज्ञ केन्द्र, सम्पर्क कार्यालय इलाम
यो रोग भैंसीमाभन्दागाईमा बढी देखिन्छ। गर्मीमौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता किराहरूको संख्या बढी हुने तथाथप सक्रियहुने सिनज बढेसँगै कोशीप्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको छ ।
लम्पीस्किनरोगलेइलाममा३५७गाईमरे, कोशीप्रदेशभररोगफैलियो, सरकारअझैबेखबर
इलाम।पूर्वीइलामसहितकोशीका१४वटैजिल्लामागाईमादेखिनेपक्ससमूहकोकाप्रीपक्सभाइरसबाटहुनेलम्पीस्किनरोगफैलिएकोछ।योरोगइलाममारहेका१लाख४८हजार३सय९३गाईहरुमा१३हजार५७गाईहरुयोरोगबाटसंक्रमितभइसकेकाछन्।जसबाट३५७वटागाईमरेकाछन्।अहिलेसंक्रमणकोदरपनिवढीरहेकोछभनेगाईकोमृत्युदरपनिवढ्दोक्रममारहेकोछ।
दुधउत्पादनमामुलुककैअव्वलजिल्लामानिएकोइलाममाअहिलेदूधकोउत्पादनमा४०प्रतिशतलेकमिअएकोछ।यसरीनैयोरोगकोसंक्रमणफैलिदैजानेहोभनेकृषकहरुलाईहातमुखजोड्नसमस्याहुनेदेखिन्छ।
यसरीरोगबाटपूर्वीनेपालमाहजारौँपुशुचौपायकोमृत्युभईसकेकोछतरसरकारकोतर्फबाटकृषकलाईकुनैराहतकार्याक्रमघोषणभएकोछैन।केहीस्थानीयसरकारलेयसरोगविरुद्धखोपअभियानसुरुगरेपनिकेन्द्रीयसरकारभनेयोरोगकोबारेमाअहिलेसम्मबेखबररहेकोछ।
इलाममापनियोरोगअहिलेदशवटैपालिकामापुगिसकेकोछ।दूग्धउत्पादनकालागिकोशीप्रदेशकैअगुवाजिल्लाकोरूपमारहेकोइलाममालम्पीरोगकाकारणगाईकोमृत्युकोसंख्यादिनानुदिनबढ्दोछ।
योरोगलेकिसानमाधेरैनोक्सानीपु¥याईसकेकोछतरस्थानीयसरकार, प्रदेशसरकाररकेन्द्रीयसरकारलेअहिलेपशुसुरक्षकालागिकुनैपनिकदमनचालेकोपशुपालककृषकहरुवताउँछन्।
अहिलेइलाममारोगगाउँभरीफैलिएकोरगाउँपालिकालेपनिअहिलेसम्मकुनैप्रकारकोसहयोगनगरेकोमाइजोगमाईगाउँपालिकाकीकिसानगीतापौडेलवताउँछिन्।
बाइटःगीतापौडेल, किसान, माइजोगमाईगाउँपालिका
रोगबढेपछिइलामनगरपालिकालेभनेनगरका१२वटैवडाकास्वास्थ्यपशुलाईलम्पीरोगविरुद्धकोखोपअभियानसुरुगरेकोनगरपालिकाकाप्रवक्तानुतनदेवदुलाललेवताए।
प्रवक्तादुलाललेभने, स्वास्थ्यपशुलाईलम्पीरोगलाग्ननदिनकालागिप्रयोगगरिएकोलम्पीसिल्डएननामकोखोपविश्वाखाद्यसंगठन ९एफएओ०बाटसमेतप्रमाणितभएकोबताए।उनलेभने, ‘योखोपकाबारेमालेखिएकारिपोर्टहरूलेपनियोप्रभावकारीहुनेदेखाएकोछ।
बाइटःनुतनदेवदुलाल, प्रवक्ता, इलामनगरपालिका
जोर्डनबाटझिकाएकोलम्पीसिल्डएननामकोखोपनगरक्षेत्रका१०हजारपशुमादिनेअभियानसुरुगरेकोदुलाललेबताए।गतवैशाख२०गतेप्रमुखकेदारथापाकोअध्यक्षतामाबसेकोनगरपालिकाकोआकस्मिकबैठकलेप्रमुख, उप–प्रमुख, वडाध्यक्ष, कार्यपालिकासदस्य, वडासदस्यसम्मकोएकमहिनाकोसेवासुविधाकटाएरखोपखरिदगर्नेनिर्णयगरेकोथियो।
जिल्लाका४नगरपालिकार६वटागाउँपालिकामारोगकोप्रकोपदेखिएकोरयोरोगकोसंक्रमणकोरोकथाममाकार्यालयलागिरहेकोरयोरोगकोसंक्रमणभएकोपशुबाटउत्पादितदूधमानिसलेखानमिल्नेभेटनेरीअस्पतालपशुविज्ञकेन्द्रझापाएवंसम्पर्ककार्यालयइलामकाप्रमुखडा। राघवेन्द्रतिवारीलेवताए।
बाइटःडा।राघबेन्द्रतिवारी, प्रमुख,पशुविज्ञकेन्द्र, सम्पर्ककार्यालयइलाम
योरोगभैंसीमाभन्दागाईमाबढीदेखिन्छ।गर्मीमौसममाटोक्नेझिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ताकिराहरूकोसंख्याबढीहुनेतथाथपसक्रियहुनेसिनजबढेसँगैकोशीप्रदेशका१४वटैजिल्लामायोरोगकोप्रकोपदेखिएकोछ।