८१ नेपालीको नक्कली नाममा भुटानी शरणार्थी परिचय पत्र जारी भएको थियो(बिस्तृत विवरणसहित)
काठमाडौं । नक्लकी भुटानी शरणार्थीमा संलग्न हुने अभियुक्तहरुले ८१ नेपालीलाई नक्कली नाम राखि भुटानी शरणार्थी बनाएका थिए । उनीहरुलाई नक्कली नामबाटै भुटानी मानव अधिकार संगठगनको परिचय पत्र दिइएको थियो ।
सरकारी वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उनीहरुको नक्कली नामबाट जारी परिचय पत्र समावेश छन् । किर्ते धन्दामा बिशेष पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल संलग्न थिए । उनीहरुकै जोडबलमा ८१ नेपालीको नक्कली नाम राखि भुटानी मानव अधिकार संगठनको परिचय पत्र बनाइएको थियो ।
नक्कली नाम राखि शरणार्थीको परिचय पत्र बनाउनेहरु
पीडितको जाहेरीमा उल्लेखित नाम नक्कली भुटानी शरणार्थी बनाउँदा राखेको नाम
१ सन्तोष शर्मा रोहित शर्मा कोईराला
२ विवेक थापा कृष्णा कार्की
३ प्रदिप अर्याल प्रदिप पौडेल
४ सन्देशजंग ठकुरी भुवन थापा
५ संजिव गौतम ऋषब कटुवाल
६ सन्देश गौतम सगुन शर्मा
७ कुमार पोखरेल युवराज पोख्रेल
८ अनिस बुढाथोकी अमर अधिकारी
९ भरत अधिकारी राजन अधिकारी
१० रमेशजंग शाही हरी भण्डारी
११ सुदनजंग क्षेत्री राम सुवेदी
१२ खिमराज पौडेल कपिल खनाल
१३ निर्मल केसी रमेश कटुवाल
१४ शंकर न्यौपाने अर्जुन काफ्ले
१५ मधव केसी दामोदर सुबेदी
१६ देव बहादुर केसी रुपेश बस्नेत
१७ मोहन पाण्डे हरी शर्मा
१८ कोमलबहादुर बिष्ट नविन पौडेल
१९ द्रोणबहादुर अधिकारी उपेन्द्र अधिकारी
२० तेन्जिला लम्साल शारदा चौलागाई
२१ राजकुमार ओली भरत अधिकारी
२२ भुपेन्द्र बुढाथोकी रामजीप्रसाद तिवारी
२३ बिशाल केसी अंकित तिवारी
२४ निर्मल लम्साल सोविता शर्मा
२५ विरेन्द« कुमार ओली रेमन्त पौडेल
२६ मिना राणा सिम्रन थापा
२७ घनश्याम बस्नेत सुमन राई
२८ राजेशराज डांगी रिजन गुरुङ
२९ प्दम आचार्य टेकनाथ सुवेदी
३० दिपेश गौतम सुनिल अधिकारी
३१ घनश्याम भण्डारी कुशल श्रेष्ठ
३२ सुरेश गौतम राजन नेपाल
३३ बलाराम डाँगी नरेन्द्र अधिकारी
३४ सुशिल ओली बरुण थापा
३५ भुपबहादुर डाँगी डम्बर अधिकारी
३६ दिपेन्द्र बुढाथोकी टेक मैनाली
३७ प्रमोद राणा कृष्णा क्षेत्री
३८ रन्जित अधिकारी महेश कार्की
३९ राजन लामिछाने विवेक शर्मा
४० निकेस केसी प्रकाश खड्का
४१ राकेश लामिछाने समिर अधिकारी
४२ प्रकाश बस्नेत संजय खत्री
४३ श्यामसुन्दर बस्नेत रमेश बस्नेत
४४ राजिव केसी पवन रिजाल
४५ दिलिप लामिछाने जिवन आचार्य
४६ सजित गिरि आशिष गुरुङ
४७ भविन्द्र प्रसाद लिला थापा
४८ टोपेन्द्र डांगी मनोज खनाल
४९ हरिश कोरेल मिलन बुढाथोकी
५० उज्जपल रिजाल नारायण प्रसाद दाहाल
५१ प्रेमनाथ योगी निर्देश खड्का
५२ लेखनाथ योगी रविन पौडेल
५३ निर्जन ओली राम आचार्य
५४ अमृत कंडेल राममणी आचार्य
५५ अञ्जना मल्ल रेणु भण्डारी
५६ रोशी रेग्मी लक्ष्मीमाया तामाङ
५७ दिपेन्द्र लामिछाने सुर्यराज शर्मा
५८ दिपक केसी उमेश बस्नेत
५९ धनबहादुर भण्डारी आशिष अधिकारी
६० भरत केसी यमन थापा
६१ तुलसीराम केसी राजन पन्थि
६२ रामकुमार रेग्मी
६३ श्रावण कुमार रेग्मी कृष्णा पाण्डे
६४ कल्पना रेग्मी
६५ उपेन्द« बुढाथोकी रामजी प्रसाद तिवारी
६६ राजेश अर्याल मिलन उप्रेती
६७ बिराज पाण्डे
६८ डम्बर खत्री गंगाराम खनाल
६९ यज्ञ ओली सुक बहादुर राई
७० समिर लामिछाने तुलसीराम शर्मा
७१ गौतम गिरि
७२ सुजल के.सी. राजु सुब्बा
७३ असिम ओली सन्तोष थापा
७४ चन्द«बहादुर खड्का कृष्णा कुमार तामाङ
७५ पदम सिंह खत्री होमनाथ चौधरी
७६ महेन्द« कुमारी अजुर्न भण्डारी
७७ मानबहादुर खत्री किरण पौडेल
७८ मनिष डिसी अविनास बस्नेत
७९ मुमकान्त पाण्डे
८० मनोज केसी बिक्रम बस्नेत
८१ अनुदान बस्नेत आकाश कार्की