पूर्व गृहमन्त्री खाणको बयान आज पनि लिदैँ
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउपूर्व गृहमन्त्रीबालकृष्ण खाणको बयानआज(मंगलवार)पनिलिने भएको छ । सरकारी वकिलकार्यालय काठमाडौंले खाणको बयानलिँदैछ ।
सोमबारबाट विषय केन्द्रीतभएर सुरुभएको बयानअझै बाँकी रहेकाले मंगलवार पनिलिनलागिएको हो ।
खाणले आफ्नो ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनकालागि समय लागेपछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उक्तप्रकरणमा मुछिएका मुख्यआरोपित केशवदुलाल र सानु भण्डारीले गृहमन्त्रीको हैसियतमा खाणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँयादिएको बयानपछि उनिप्रकरणमा तानिएकाहुन् ।
यसको साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनिमन्त्रीको संलग्नतामाआफूले काम कारबाही अघि बढाएको बयान दिएपछि खाणलाई पक्राउ गरी हिरासतमालिइएको हो ।
पूर्वगृहमन्त्रीखाणकोबयानआजपनिलिदैँ
काठमाडौं।नक्कलीभुटानीशरणार्थीप्रकरणमापक्राउपूर्वगृहमन्त्रीबालकृष्णखाणकोबयानआज९मंगलवार० पनिलिनेभएकोछ।सरकारीवकिलकार्यालयकाठमाडौंलेखाणकोबयानलिँदैछ।
सोमबारबाटविषयकेन्द्रीतभएरसुरुभएकोबयानअझैबाँकीरहेकालेमंगलवारपनिलिनलागिएकोहो।
खाणलेआफ्नो ‘मोबाइलफरम्याट’गरेकोतथासोमोबाइलको ‘डाटारिकभर’हुनकालागिसमयलागेपछिसोमबारबाटमात्रैउनकोबयानसुरुगरिएकोप्रहरीलेजनाएकोछ।
उक्तप्रकरणमामुछिएकामुख्यआरोपितकेशवदुलालरसानुभण्डारीलेगृहमन्त्रीकोहैसियतमाखाणकोपनिसंलग्नतारहेकोरमन्त्रालयमानैलगेर१करोड४६लाखरुयैँयादिएकोबयानपछिउनिप्रकरणमातानिएकाहुन्।
यसकोसाथै, तत्कालीनगृहसचिवटेकनारायणपाण्डेलेपनिमन्त्रीकोसंलग्नतामाआफूलेकामकारबाहीअघिबढाएकोबयानदिएपछिखाणलाईपक्राउगरीहिरासतमालिइएकोहो।