साढे ९ रुपैयाँले घटेर आयो पेट्रोलको मूल्य
काठमाडौं । भारतबाट पेट्रोलियमपदार्थको मूल्य ९ रुपैयाँ ५२ पैसाले घटेर आएको छ।
मंगलवार भारतबाट पेट्रोलियमपदार्थको नयाँमूल्यआएको हो।
हरेक १५ दिनमामूल्य घटबढ गर्ने नेपालआयलनिगम र भारतीयआयलकर्पोरेशनबीच सहमति छ। जस अनुसार नयाँमूल्यआएको हो ।
त्यस्तै, नयाँमूल्यअनुसार डिजेल ८ रुपैयाँ १३ पैसा घटेको छ।