प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले नीति कार्यक्रममा संसदमा उठेको प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आजबिहान ११ बजेदेखि संघीय संसद नयाँबानेश्वरमाबस्दैछ । आजको बैठकमाप्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ ले सरकारको नीतितथाकार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफदिने भएका छन् ।
एक साता अघि सरकारले प्रस्तुत गरेकोवार्षिकनीतितथाकार्यक्रममाथि त्यस यतानिरन्तर जसो सदनमा छलफल हुँदै आएको छ ।संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले आजजवाफदिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीदाहालले प्रतिनिधि सभामा उठेका प्रश्नकोजवाफ दिएपछि नीतिकार्यक्रम निर्णयार्थ प्रस्तुतगर्ने र पारित गर्ने आजको सम्भावितकार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष ०८०÷०८१ को नीतितथाकार्यक्रमलाई राष्ट्रिय सभाले यसअघि नै पारित गरिसकेको छ ।
प्रतिनिधिसभामाआजप्रधानमन्त्रीलेनीतिकार्यक्रममासंसदमाउठेकोप्रश्नकोजवाफदिने
काठमाडौं।प्रतिनिधिसभाकोबैठकआजबिहान११बजेदेखिसंघीयसंसदनयाँबानेश्वरमाबस्दैछ।आजकोबैठकमाप्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’लेसरकारकोनीतितथाकार्यक्रममाथिछलफलकाक्रममाउठेकाप्रश्नहरूकोजवाफदिनेभएकाछन्।
एकसाताअघिसरकारलेप्रस्तुतगरेकोवार्षिकनीतितथाकार्यक्रममाथित्यसयतानिरन्तरजसोसदनमाछलफलहुँदैआएकोछ।संसदमाउठेकाप्रश्नकोप्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डलेआजजवाफदिनेकार्यसूचीरहेकोसंसदसचिवालयलेजनाएकोछ।
प्रधानमन्त्रीदाहाललेप्रतिनिधिसभामाउठेकाप्रश्नकोजवाफदिएपछिनीतिकार्यक्रमनिर्णयार्थप्रस्तुतगर्नेरपारितगर्नेआजकोसम्भावितकार्यसूचीरहेकोछ।
राष्ट्रपतिरामचन्द्रपौडेललेयहीजेठ५गतेसंघीयसंसदकोदुवैसदनकोसंयुक्तबैठकमाप्रस्तुतगरेकोसरकारकोआर्थिकवर्ष०८०÷०८१कोनीतितथाकार्यक्रमलाईराष्ट्रियसभालेयसअघिनैपारितगरिसकेकोछ।