आजको मौसम : पहाडी भूभागमा आंशिक बदली रहने
काठमाडौं । आज(मंगलवार) पहाडी भूभागमाआंशिकदेखि सामान्यबदली रहनेछ । बाँकीभूभागको मौसम भने सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमानमहाशाखाकाअनुसार कोशी र बागमतीप्रदेशका पहाडी भूभागका केही स्थानहरू मेघ गर्जनसहितहल्कावर्ष हुनेछ । त्यस्तै, बाँकीप्रदेशका पहाडी भूभागका एक–दुई स्थानमापनिहावाहुरीसहित मेघगर्जन र हल्का वर्षा हुनेछ । पूर्वी तराईका थोरै स्थानहरूमाहावाहुरीको संभावना रहेको छ ।
मंगलवार राती कणेशीप्रदेशलगायतबागमती र गण्डकी प्रदेशका पहाडी भूभागमाआंशिकबदली रहीबाँकी भ–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशीप्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाकाअनुसार उक्त स्थानमाहावाहुरी पनिचल्ने सम्भावना रहेको छ ।
आजकोमौसमःपहाडीभूभागमाआंशिकबदलीरहने
काठमाडौं।आज९मंगलवार० पहाडीभूभागमाआंशिकदेखिसामान्यबदलीरहनेछ।बाँकीभूभागकोमौसमभनेसामान्यतयासफारहनेछ।
मौसमपूर्वानुमानमहाशाखाकाअनुसारकोशीरबागमतीप्रदेशकापहाडीभूभागकाकेहीस्थानहरूमेघगर्जनसहितहल्कावर्षहुनेछ।त्यस्तै, बाँकीप्रदेशकापहाडीभूभागकाएक–दुईस्थानमापनिहावाहुरीसहितमेघगर्जनरहल्कावर्षाहुनेछ।पूर्वीतराईकाथोरैस्थानहरूमाहावाहुरीकोसंभावनारहेकोछ।
मंगलवाररातीकणेशीप्रदेशलगायतबागमतीरगण्डकीप्रदेशकापहाडीभूभागमाआंशिकबदलीरहीबाँकीभ–भागकोमौसमसामान्यतयासफारहनेछ।कोशीप्रदेशकाएक–दुईस्थानमामेघगर्जनसहितक्षणिकवर्षाकोसम्भावनारहेकोछ।महाशाखाकाअनुसारउक्तस्थानमाहावाहुरीपनिचल्नेसम्भावनारहेकोछ।