आयोजना प्रमुखमा क्षमतावान व्यक्ति चयनको मापदण्ड ल्याउनु पर्छ : अध्यक्ष तिमल्सिना
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले आयोजनाप्रमुखमाक्षतमावानव्यक्तिलाई जिम्मेवारी दिने मापदण्ड ल्याउनु पर्ने बताएका छन् ।
मंगलवार कानून समितिमाभएको बैठकमा उनले गैर जिम्मेवार व्यक्तिलाई जिम्मेवारी दिदावर्ष दिनमै सरुवाहुने समस्याभएकाले क्षमताहेरे राख्ने मापदण्ड ल्याउन जरुरी भएको बताए ।
उनले भने‘आयोजनाहरुमाहामीले जिम्मेवारी दिने र त्यो जिम्मेवारी पूरा गर्ने मानिस लाई दिनुपर्छ । आयोजनाप्रमुख ,निर्देशकाकत्तिको क्षमतावान छ र सफलमानिस हो कि होईन भन्ने कुराको माप दण्ड हुनुपर्छ । ६ महिनावर्ष दिमा सरुवा गरेर कसले सक्नी?’
उनले नेपालमासिमेन्टको उत्पादनएकदम राम्रो मात्रमाभएको भन्दै नेपालको सडक कालोपत्रे र ढलान गर्दा बाहिरबाट ल्याएर भन्दायहिको सिमेन्ट ढुङ्गाको प्रयोगमाजोड दिनुपर्ने बताए ।