दुई समितिको बैठक बस्दै
काठमाडौं । कानूनन्यायतथामानवअधिकार समिति र सार्वजनिक लेखा समितिकोबैठक आजसिंहदरबारमाबस्दै छ ।
शुक्रबार,संघीय संसद अन्र्तगतको प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले वित्तियजवाफदेहीता,आर्थिक अनुशासन र विद्यमानबेरुजुको अवस्थाको बारेमामहालेखापरीक्षक टंकमणि शर्मा संग छलफल गर्ने भएको छ ।
त्यस्तै, संघीय संसद कानूनन्यायतथामानवअधिकार समितिले पनि तेस्रो बैठक बोलाएको छ । बैठकमाव्यपत्तापारिएकाव्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलापआयोग ऐन,२०७१ लाई संशोधनगर्न बनेको विधेयकमाथि छलफल गर्ने समितिको सचिवअधि राज राईले जानकारी दिए ।
बैठकबिहान एघार बजे सिंहदरबारमा बस्न लागेको हो ।
दुईसमितिकोबैठकबस्दै
काठमाडौं।कानूनन्यायतथामानवअधिकारसमितिरसार्वजनिकलेखासमितिकोबैठकआजसिंहदरबारमाबस्दैछ।
शुक्रबार,संघीयसंसदअन्र्तगतकोप्रतिनिधिसभासार्वजनिकलेखासमितिलेवित्तियजवाफदेहीता,आर्थिकअनुशासनरविद्यमानबेरुजुकोअवस्थाकोबारेमामहालेखापरीक्षकटंकमणिशर्मासंगछलफलगर्नेभएकोछ।
त्यस्तै, संघीयसंसदकानूनन्यायतथामानवअधिकारसमितिलेपनितेस्रोबैठकबोलाएकोछ।बैठकमाव्यपत्तापारिएकाव्यक्तिकोछानबिन,सत्यनिरुपणतथामेलमिलापआयोगऐन,२०७१लाईसंशोधनगर्नबनेकोविधेयकमाथिछलफलगर्नेसमितिकोसचिवअधिराजराईलेजानकारीदिए।
बैठकबिहानएघारबजेसिंहदरबारमाबस्नलागेकोहो।