नक्कली भुटानी शरणार्थी प्रकरण : केशब दुलालको बयान(पूर्ण पाठसहित)
तत्कालीनगृहमन्त्रीरामबहादुरथापाबादललेतपाईंरतपाईंकोआफन्तलाईभुटानीशरणार्थीबनाईअमेरिकापठाइदिन्छुभनीनिजकाछोराप्रतीकथापामार्फतमन्त्रीक्वाटरपुल्चोकमाबोलाईनिजरामबहादुरथापाबादलराष्ट्रियसभाकोचुनावहुनुभन्दाअगाडि३करोडनगदैबुझीलिएको, प्रतीकथापालेनक्सालनिलगिरीथकालीभान्साघरकोआँगनकोउत्तरतर्फरहेकोहोटलकोमाथिल्लोतलामाबोलाईमिति२०७६सालअसारमारु१करोडबुझीलिएको।
–तत्कालिनगृहसचिवप्रेमकुमारराईलेडा। इन्द्रजितराईमार्फतगृहमन्त्रालयकोसचिवकोकार्यकक्षमाबोलाईमिति२०७६सालअसारमहिनामा३करोडनगदैबुझीलिएको, तत्कालिनप्रधानमन्त्रीकेपीवलीकाप्रमुखस्वकीयसचिवराजेशबज्राचार्यलेप्रधानमन्त्रीक्वार्टरबालुवाटारमाऊर्जामन्त्रीटोपबहादुररायमाझीकाप्रमुखस्वकीयसचिवलिलाजिसीमार्फतमलाईबोलाई२०७६सालअसोजमा१करोडनगदैबुझीलिएकाहुन्।
–तत्कालीनऊर्जामन्त्रीटोपबहादुररायमाझीकाप्रमुखस्वकीयसचिवलीलाजिसीलेप्रधानन्त्रीकोमापैसापुगिसक्यो, सामाजिकविकाससमितिबाटभुटानीशरणार्थीकोविषयनिर्णयगर्नुपर्नेरहेछउर्जामन्त्रीज्यूरमलाईपनिरकमचाहियोभनीउर्जामन्त्रीकोक्वाटरपुल्चोकमाबोलाईसामाजिकविकाससमितिबाटनिर्णयभएकोअघिल्लोदिनबेलुकाएककरोडनगदैबुझीलिएकाहुन्।
तत्कालीनप्रधानमन्त्रीकेपीशर्माओलीकापूर्वसल्लाहकारडा। अजयक्रान्तिशाक्य ९तत्कालीनइजरायलकानेपालीराजदूतअञ्जानशाक्यकाश्रीमान्न० रतत्कालीनकाठमाडौंमहानगरपालिकाकामेयरविद्यासुन्दरशाक्यकानिजीसचिवराजेश्वरस्थापितलेसामाजिकसमितिबाटभुटानीशरणार्थीकोविषयलाईनिर्णयगर्नमाथिरकमकोअपुगभयोभनीतत्कालीनगृहमन्त्रीरामबहादुरथापाबादलबस्नेपुल्चोकमारहेकोमन्त्रीक्वाटरमागृहमन्त्रीरामबहादुरथापाबादलरउर्जामन्त्रीटोपबहादुररायमाझीसँगमिटिङगराइसकेपछितपाईंहरुकोकामहुनेभयोभनीडा। अजयक्रान्तिशाक्यरराजेश्वरस्थापितलेजनही१करोडबुझीलिएको।
–टेकनारायणपाण्डेलेमरमेराआफन्तलाईभुटानीशरणार्थीबनाईअमेरिकापठाईदिनेभनीविश्वासदिलाएपछीमैलेनिजलाईरु।१करोड२४लाख५०हजारदिएकोहुँ।रकमदिदाके–कहाँल्याईदिनुपन्योभनीनिजलाईसोध्दानिजलेगृहमन्त्रालयमानैल्याईदिनुभनेकोहुँदामैलेपटक–पटकगरीनिजकार्यरतरहेकोकार्यालयमारहेकोगोप्यकोठामालगीउक्तरकमनगदैबुझाएकोहुँ।
–तत्कालिनप्रधानमन्त्रीकेपीशर्माओलीकाप्रमुखस्वीकयसचिवराजेशबज्रचार्यलेप्रधानमन्त्रीक्वाटरबालुवाटारमाउर्जामन्त्रीटोपबहादुररायमाझीकोप्रमुखस्वकियसचिवलिलाजिसीमार्फतमलाईबेलाई०७६कोअसोजमाएककरोडरुपैयाँनगदैबुझिलिएको।