यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४रुपैयाँ २४ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्री दर १४३ रुपैयाँ २२ पैसा पुगेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६पैसा रहेको छ । कतारी रियालकोमूल्यएकको खरिद दर ३६ रुपैयाँ,२५ पौसा र बिक्री दर ३६ रुपैयाँ ४२पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तोछआज, विदेशीमुद्राकोविनिमयदर
काठमाडौं।नेपालराष्ट्रबैंकलेआज (सोमबार)कालागिविदेशीमुद्राकोविनिमयदरसार्वजनिकगरेकोछ।
जसअनुसारआज, बेलायतीपाउण्डएककोखरिददर१६४रुपैयाँ२४पैसारबिक्रीदर१६४रुपैयाँ९८पैसारहेकोछ।युरोएककोखरिददर१४२रुपैयाँ५७पैसारबिक्रीदर१४३रुपैयाँ२२पैसापुगेकोछ।
यस्तै, अमेरिकीडलरएककोखरिददर१३१रुपैयाँ९६पैसारबिक्रीदर१३२रुपैयाँ५६पैसारहेकोछ।कतारीरियालकोमूल्यएककोखरिददर३६रुपैयाँ,२५पौसारबिक्रीदर३६रुपैयाँ४२पैसारहेकोछ।
त्यसैगरि, भारतीयरूपैयाँएकसयकोखरिददर१६०रूपैयाँरहेकोछभनेबिक्रीदर१६०रूपैयाँ१५पैसारहेकोनेपालराष्ट्रबैंकलेजनाएकोछ।