चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान
काठमाडौं । चालु आर्थिक वर्ष २०७९र८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको छ।
राष्ट्रिय तथ्यांककार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९÷ ८० को राष्ट्रिय लेखाविवरणअनुसार अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको हो ।
तथ्यांककार्यालयले चालु आर्थिक वर्ष २०७९÷ ८० मामुलुकको आर्थिक वृद्धिदर २ दशमलव१६ प्रतिशतमात्रकायमहुने अनुमान गरेको छ ।
सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलिएको थियो । तर, मंगलबार तथ्यांककार्यालयले आर्थिक वृद्धिदर २ दशमलव१६ प्रतिशतमा सीमितहुने प्रक्षेपण गरेको हो ।उपभोक्तामूल्यमा १ दशमलव८६ प्रतिशतआर्थिक वृद्धि रहने कार्यालको अनुमान छ ।
कार्यक्रममाराष्ट्रिय तथ्याङ्ककार्यालयको प्रमुखमा सचिव रामप्रसाद थपलियाले आगामीदिनमाअन्तराष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गरेर अगाडि वढनु पर्नेमाजोड दिए ।
उनले भने, ‘नेपाल सरकारलाई उपलव्ध आँकडा अनुसार वजेट तर्जुमागर्नको लागि र समग्र आर्थिक क्रियाकलालपसञ्चालनगर्न मितव्ययितार खर्चमापनि बढोत्तरी गर्न आवश्यक छ ।’
यस्तै तथ्यांककार्यालयकाप्रतिवेदनकाअनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्तिआयवार्षिककक १ हजार ३ सय ९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर पुगेको छ ।