राष्ट्रिय बाल चलचित्र महोत्सवको लागि चलचित्र आह्वान
काठमाडौँ।चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवमा सहभागिताको लागि चलचित्र माग गरेका छन् ।
आगामी असार १,२ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेकोमहोत्सवका लागि बोर्डले चलचित्र माग गरेको हो ।
बोर्डले एक सूचना जारी गर्दै बालबालिकासँग सम्बन्धित शिक्षामुलक तथा सन्देशमूलक चलचित्रहरुको प्रदर्शनी गरिने कार्यक्रमको लागि केहि शर्तहरुसहित प्रदर्शनका लागि उपलब्ध गराउन आह्वान गरेको हो ।
महोत्सवमा सहभागि हुन जेठ १५ गतेभित्र चलचित्र विकास बोर्डमा निवेदन दिनुपर्ने बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले बताए । निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केहि रकम समेत उपलब्ध हुने बताईएको छ ।
महोत्सवमा चलचित्रहरुको प्रदर्शनीसँगै चलचित्रज्ञान सम्बन्धि हाजिरीजबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ ।
महोत्सवमा ’बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुने पनि बुढाथोकीले जानकारी गराएका छन् ।
बालबालिकाहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडी बढाउने, बालबालिकाहरुलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनिहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुÞ¥याउने आदि उद्देश्यका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।
राष्ट्रियबालचलचित्रमहोत्सवकोलागिचलचित्रआह्वान
काठमाडौँ।चलचित्रविकासबोर्डलेप्रथमराष्ट्रियबालचलचित्रमहोत्सवमासहभागिताकोलागिचलचित्रमागगरेकाछन्।
आगामीअसार१, २र३गतेदाङजिल्लाकोघोराहीमाआयोजनागर्नलागेकोमहोत्सवकालागिबोर्डलेचलचित्रमागगरेकोहो।
बोर्डलेएकसूचनाजारीगर्दैबालबालिकासँगसम्बन्धितशिक्षामुलकतथासन्देशमूलकचलचित्रहरुकोप्रदर्शनीगरिनेकार्यक्रमकोलागिकेहिशर्तहरुसहितप्रदर्शनकालागिउपलब्धगराउनआह्वानगरेकोहो।
महोत्सवमासहभागिहुनजेठ१५गतेभित्रचलचित्रविकासबोर्डमानिवेदनदिनुपर्नेबोर्डप्रवक्ताके।एल। बुढाथोकीलेबताए।निवेदनकासाथमाजाँचप्रमाणपत्रकोप्रतिलिपिपनिपेशगर्नुपर्नेछ।वृत्तचित्र, कथानकवालघुचलचित्रलेसहभागिताजनाउनसक्नेछन्।छनोटमापरिप्रदर्शनभएकाचलचित्रहरुलाईप्रोत्साहनस्वरुपबोर्डकोनिर्णयबाटकेहिरकमसमेतउपलब्धहुनेबताईएकोछ।
महोत्सवमाचलचित्रहरुकोप्रदर्शनीसँगैचलचित्रज्ञानसम्बन्धिहाजिरीजबाफप्रतियोगिता, पुस्तकप्रदर्शनीएवम्फोटोप्रदर्शनीतथाचलचित्रनृत्यप्रतियोगितासमेतहुनेछ।
महोत्सवमा’बालबालिकासँगभुवनकेसी’सेगमेन्टआयोजनाहुनेछजहाँस्थानीयझाँकीरसाँस्कृतिकप्रदर्शनीसहितबोर्डअध्यक्षतथाविशिष्टअभिनेताकेसीकोपरिचयात्मकश्रव्यदृश्यसामग्रीसमेतप्रदर्शनहुनेपनिबुढाथोकीलेजानकारीगराएकाछन्।
बालबालिकाहरुमाझचलचित्रकोमाध्यमबाटशिक्षारसंस्कृतिलाईअगाडीबढाउने, बालबालिकाहरुलाईचलचित्रकोअभ्यासगराउने, बालचलचित्रक्लबगठनतथासंचालनमाप्रोत्साहनगर्ने, विभिन्नराष्ट्रियतथाअन्तराष्ट्रियबालचलचित्रमहोत्सवहरुमानेपालकाबालबालिकाहरुतथाउनिहरुलेबनाएकाचलचित्रसहभागीगराउनमद्दतपुÞ¥याउनेआदिउद्देश्यकासाथराष्ट्रियबालचलचित्रमहोत्सवआयोजनागर्नलागिएकोहो।