सगरमाथा आरोही हरि बूढामगरको सफलता नेपालको सफलता : केपी शर्मा ओली
काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले हरि बूढामगरको सफलता नेपालको सफलताभएको बताएका छन् ।
घुँडामाथिसम्म दुवै खुट्टानभएर पनिविश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोहीहरि बूढामगरलाई सम्मानगर्दै अध्यक्षओलीले यो उनको संकल्पको सफलताभएको बताए ।
अध्यक्षओलीले भने ‘ यो हामी सबैकोको सफलता र साहसको सफलताहो । हामी सबै नेपालीको सफलताहो ,संकल्पको सफलताहो । केही गर्छु भन्ने अठोट हो । फेरि सगरमाथा चड्नुस भन्दिन म । ’
उनले बूढामगरको अद्भूतआत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्राजारी रहोस् भन्दै प्रशंसा समेत गरे ।