चाँदीको पहिरनमा कान्स रेडकापेर्टमा ऐश्वर्या राय
काठमाडौं । फ्रान्समा सञ्चालन भईरहेको २०२३ कान्स रेड कार्पेटमा ऐश्वर्यारार्यले चाँदीको कपडा लगाएकी छिन् ।
भारतीय अभिनेत्रीे राय कान्स फेस्टिबलमा लगाएको चाँदीकपडाको कारण अहिले चर्चामा छिन् । उनले सोफी कउचरको डिजाइनमा तयार भएको चाँदीको गाउन र कालो हुडी लगाएकी थिईन ।यस पटक आफ्नी छोरी आरध्या लिएर कान्समा उपस्थित ऐश्वर्याले २००२ बाट कान्स फेस्टिबलमा डेब्यु गरेकी थिईन । यो उनको कान्स फेस्टिबलमा २१ औं उपस्थिति हो ।
उनको यो लुक बाहिरीएपछि उनका फ्यानहरु एकदमै खुसी देखिएका छन् ।
चाँदीकोपहिरनमाकान्सरेडकापेर्टमाऐश्वर्याराय
काठमाडौं।फ्रान्समासञ्चालनभईरहेको२०२३कान्सरेडकार्पेटमाऐश्वर्यारार्यलेचाँदीकोकपडालगाएकीछिन्।
भारतीयअभिनेत्रीेरायकान्सफेस्टिबलमालगाएकोचाँदीकपडाकोकारणअहिलेचर्चामाछिन्।उनलेसोफीकउचरकोडिजाइनमातयारभएकोचाँदीकोगाउनरकालोहुडीलगाएकीथिईन।यसपटकआफ्नीछोरीआरध्यालिएरकान्समाउपस्थितऐश्वर्याले२००२बाटकान्सफेस्टिबलमाडेब्युगरेकीथिईन।योउनकोकान्सफेस्टिबलमा२१औंउपस्थितिहो।
उनकोयोलुकबाहिरीएपछिउनकाफ्यानहरुएकदमैखुसीदेखिएकाछन्।