कोशी,बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । आज कोशी ,बागमती र गण्डकी प्रदेशका एक –दुई स्थानमाहल्कावर्षाको सम्भावना रहेको जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ ।
शुक्रवार दिउँसो कोशी,मधेश र बागमतीप्रदेशका पहाडी भू–भागमामौसम आंशिकबदली रहने छ ।
त्यस्तै,बाँकी भू–भागमामौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरको छ।
आज कोशी,बागमती र गण्डकी प्रदेशकापहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहितचट्याङ्गपर्न सक्ने तथाहल्का वर्षाको सम्भावना रहेको छ।
यो साताको सुरुमातापक्रम वृद्धि हुनेदेखिएको छ । साथै,कुनै पनिस्थानमाआजहिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
कोशी,बागमतीरगण्डकीप्रदेशमाहल्कावर्षाकोसम्भावना
काठमाडौं।आजकोशी ,बागमतीरगण्डकीप्रदेशकाएक –दुईस्थानमाहल्कावर्षाकोसम्भावनारहेकोजलतथामौसमपूर्वानुमानमहाशाखालेजनाएकोछ।
शुक्रवारदिउँसोकोशी,मधेशरबागमतीप्रदेशकापहाडीभू–भागमामौसमआंशिकबदलीरहनेछ।
त्यस्तै,बाँकीभू–भागमामौसमसामान्यतयासफारहनेमहाशाखालेउल्लेखगरकोछ।
आजकोशी,बागमतीरगण्डकीप्रदेशकापहाडीभू–भागकाएक–दुईस्थानमामेघगर्जनसहितचट्याङ्गपर्नसक्नेतथाहल्कावर्षाकोसम्भावनारहेकोछ।