कर्णालीका मुख्यमन्त्रीद्वारा संघीय सांसदसंग काठमाडौंमा छलफल
काठमाडौं । सुदुरपश्चिमप्रदेशकामुख्यमन्त्रीकमलशाहलेसंघीय सांसदहरुसँग प्रदेशको विकासकालागिआवश्यकबजेटबारे छलफल गरेका छन् ।
काठमाडौंमा सदुरपश्चिमबाट संघीय संसदमाप्रतिनिधित्वगर्ने सांसदहरुसंगको छलफलमा उनले संघीय सांसदहरुलाई यस पटकको बजेटमा उर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नआग्रहगरे ।
४४० मेघावाटको बेतन कर्णालीलाई निमार्णका लागि बजेट प्राप्तभए६ महिनाभित्रकाम सम्पन्नहुने उनको दाबी छ ।
उनले भने, ‘पूर्वाधारका धेरै कुरा भएपनिउर्जाको क्षेत्रको कुरा गर्नुपर्छ । बेतनकर्णाली ४४० मेघावाटको प्रोजेक्ट हो यसको डिपिआर तयार भईसकेको छ । यो प्रोजेक्ट नेपालीहरुको लगानिले बन्छ भन्ने थियो, तर आजत्यो अगाडि बढेको छैन् । हामीले प्रयास गर्ने हो भने अहिले अगाडि बढाउन सक्छौ त्यसमा ५ लाखकर्मचारीको लगानि, विद्युतप्राधिकरण, विद्युतउत्पादनकम्पनि र सबैभन्दा ठूलो लगानीकर्मचारी सञ्चय कोषको रहन्छ ।सांसदहरुले यो पालिको बजेट बनाउदाँकर्मचारी सञ्चय कोषलाई तपाईहरुले लगानिगर्नुपर्छ हामीवातावरण बनाउँछौ भन्ने हो भने ६ महिनाभित्रै सञ्चालनगर्न सक्छौ । ’
मुख्यमन्त्रीशाहले सुदुरपश्चिमका सांसदहरु एक ठाँउमा बसेर कुन कनु योजनाकाबारेमा बजेट माग्ने भनेर प्रधानमन्त्री र अर्थमन्त्रीसँग संयुक्त रुपमाजानुपर्ने बताए।