आजसुनचाँदीकोमूल्य स्थिर
काठमाडौँ। नेपालीबजारमा बिहीबार सुनचाँदीकोमूल्य स्थिर छ।
अघिल्लो दिनबुधबार सुनको मूल्य तोलाको एक हजार रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदीव्यवसायीमहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँकायमभएको छ। यसैगरी, तेजावी सुनको मूल्यतोलाको १ लाख १० हजार २५० रुपैयाँ रहेको छ।
त्यस्तै,बिहीबार चाँदीको मूल्यपनि स्थिर रहेको छ। चाँदीतोलाको १४ सय ५० रुपैयाँकायमभएको छ।