अवैध लागूऔषध गाँजासहित पोखरामा एकजना पक्राउ
काठमाडौं । प्रहरीले अवैधलागूऔषधगाँजासहित एक जनालाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले १ केजी ५ सय ग्रामगाँजा बरामद गरेको छ ।
पक्राउ पर्नेमापोखरा १० रामबजार बस्ने २२ वर्षीय अर्जुन विक छन् ।पोखरा महानगरपालिका३० पावरहाउस चोकबाट अवैध लागूऔषधगाँजासहितप्रहरीले शनिबार रातिप्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग२ ख १३९८ नम्बरको बसमा सवार उनलाई गाँजासहितपक्राउ गरेको हो ।
यस सम्बन्धमाआवश्यक अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।