स्नातकोत्तर तहको विद्यार्र्थी भर्नाम्याचिङ प्रणालीमा योग्यताक्रममिचियो
काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्र्टी रास्वपाकी सांसद तोसिमाकार्र्कीले स्नातकोत्तर तहको बिद्यार्र्थीभर्नाम्याचिङ प्रणालीमा योग्यताक्रममिचिएको बताएकी छिन ।
आईतबार प्रतिनिधि सभा वैठकमा कार्कीले डा गोविन्द केसीको साधना, तपस्या र अभियानहँुदापनिचिकित्साशिक्षाआयोगमाविचलितभएको भन्दै पछिल््लो समय स्नातकोत्तर तहको बिद्यार्र्थी भर्ना र म्याचिङ प्रणालीमा योग्यताक्रममिचिएको दावीगरिन् ।
डा गोविन्द केसीको निरन्तरको साधनातपस्या र अभियानमाचिकित्साशिक्षाआयोग पछिल्लो समय बिचलितभएको देखिन्छ । स्नातकोत्तर तहको विद्यार्थीभर्नामाम्याचिङ प्रणालीमा योग्यताक्रममिचिएको छ । अदालतबाट उचितआदेश प्राप्तभयो तर भर्नाप्रकिया सच्चाइएको छैन । राष्ट्रिय चिकित्साशिक्षा ऐन २०७५ को परिच्छेद ६ को दफा १६ र १७मा राष्ट्रिय चिकित्साशिक्षानियमावली २०७७ को परिच्छेदको ५ को दफा १८ र २० मा योग्यताक्रमअनुसारको भर्नाको स्पष्ट व्यवस्थागरिएको पनि सांसद कार्कीले उल्लेख गरिन् ।
उनले कमअंकल्याउनेबिद्यार्थीले छात्रवृत्तिपाउनुका साथै रोजेको विषय र शिक्षण संस्थामा पढन पाउने तर बढीअंकल्याएकाविद्यार्थीले. छात्रवृतिनपाउनुका साथैशिक्षण संस्था र विषय रोज्नपनिनपाउनेअवस्था सृजनाभएको टिप्पणी गरिन ।
उनले जेहेन्दार बिधार्थीमाथि कुठाराघात भएसंगै नियम र मर्मलाई मिचिएको वताइन ।्तत्कालै भर्ना प्रकृया सच्चाएरथपक्षति हुनवाट स्वास्थ संयन्त्रलाई जोगाउनु पर्ने पनिउनको आग्रह छ ।