शिक्षित देखिने मान्छेहरुले नै आकाशे पुलकै मुनिबाट बाटो काटेपछि...?
फैदल यात्रीलाई बाटो काट्न सहज होस् र दुर्घटना नहोस् भन्ने उद्देश्यले काठमाडौँका बिभिन्न चोकमा आकाशेपुल निर्माण भएको छ । तर फैदल यात्रीहरुको चेतनाको स्तर कम भएर भनैँ, वा लार्पवाहि ? हेर्दा शिक्षित देखिने मान्छेहरुले नै आकाशे पुल हुँदा हुँदै पलकै मुनिबाट बाटो काटेपछि अन्य साधारण फैदल यात्रीहरुले के सिक्ने ? चाबहिल चोकमा एक व्याक्तीले बाटो काट्दै ।