राष्ट्रिय सभाको बैठक १ बजे बस्दै
काठमाडौं । संघीय संसद अन्तरगतराष्ट्रिय सभाको बैठकआज९सोमबार०दिउँसो १ बजे बस्दै छ ।
यसअघिगतबिहीबारका लागिबोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणले स्थगितगरिएको थियो ।उक्त स्थगित बैठक सोमवार बस्न लागेको हो ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिकासभापतिदिलकुमारी रावलथापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५, ०७६, ०७७ र ०७७, ०७८ को वार्षिक प्रतिवेदनकार्यान्वयनको अनुगमनएवं मूल्यांकनप्रतिवेदन२०७९ माथि छलफल गरियोस्’भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूचि रहेको छ ।
साथै,अध्यक्षलेपूर्व सांसद तेजमानतुम्वाहाम्फेको निधनमाशोक प्रस्ताव प्रस्ततु गर्ने सम्भावितकार्यसूचिपनि रहेको छ ।