राप्रपाले औपचारिकरुपमा फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजकुमार शाह नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीलेसमर्थन फिर्ता लिने निर्णय यसअघि नै गरिसकेको थियो । पार्टीले बिहीबार प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।
