Published by Percept media Production
To upload your own news---> Click here
स्वर्णिम वाग्लेले गरे कांग्रेस परित्याग
आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको घोषणा गरे ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने र तनहुँ १ को उपचुनावमा उम्मेदवार बन्ने चर्चा छ ।