Published by Percept media Production
To upload your own news---> Click here
सांसद चन्द्र भण्डारीकी आमाको निधन
ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा ८६ वर्षीय हरिकला भण्डारीको निधन भएको छ।