सुरु भयो बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताको बैठक
३ बर्ष अगाडी
सुरु भयो बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताको बैठक
प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन पुरानो गठबन्धनको बैठक भर्खरै सुरु भएको छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको छलफल भइरहेको हो ।