सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका हुन् ।
बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन थियो । तर प्रदेश सभा बैठकमा रावलले विश्वासको मत प्रस्ताव महुमतले अस्वीकृत भयो ।