प्रचण्ड सरकारमा २६ प्रतिशत मात्र महिला सहभागिता
संविधानले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेपनि वर्तमान सरकारमा २६ प्रतिशत पुगेको छ । एमालेबाट विमला राई (पौडेल), भगवती चौधरी, ज्वाला साह र माओवादीबाट रेखामा शर्मा मन्त्री बनेका छन् ।
यस्तै माओवादीबाट सुशीला श्रिपाली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की राज्यमन्त्री बनेका छन् ।