कांग्रेसको प्रचार प्रसार तिव्र
“सुशासन र समृद्धिका लागि युवा नेतृत्वलाई जिम्मेवारी म बनाउँछु मेरो नगर”


भन्ने मुल नाराका साथ मेयरका उमेद्द्वार दिपक रिसाल, उपमेयर शान्ति नेपाल र उनको टिमले गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले प्रचार प्रसार तिव्र बनाउँदै लगेको छ ।






उक्त कार्यक्रमलाई सफल बनाउन केन्द्रिय सदस्य अमिका बस्नेत महासमिती सदस्य हरीबोल भण्डारी काठमाडौं क्षेत्र नं. ३ क्षेत्रिय सभापति तथा निवर्तमान मेयर सन्तोस चालिसे र काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभापति बिमल ठकुरीको समेत उपस्थिति रहेको छ ।
तस्विर ः दिष्ट्री सञ्चार संवाददाता