पालुङटार को मेयरमा नेकपा एसको तर्फबाट शिबराज पौडेलको उम्मेदवारी दर्ता
गोरखाको पालुङटार नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बाट शिबराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
युवासंघ नेपाल गोरखाका अध्यक्ष, केन्द्रीय सदस्य तथा जिल्ला पार्टीका सचिवालय सदस्य समेत रहेका पौडेलले नेता तथा कार्यकर्ता सहित मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गएर मनोनयन दर्ता गराएका हुन् ।