प्रधानन्यायाधीश राणाको प्रतिप्रश्नले वकिलहरु नाजवाफ बन्दै
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा निरन्तर बहस जारी छ । आइतबार (हिजो)देखि प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको टुंगो लगाउने गरी बहस जारी राखिएको हो ।
प्रतिनिधिसभा विघटन असंबैधानिक भएको भन्दै बरिष्ठ अधिवक्तादेखि संविधानविदसम्मले आ–आफ्नो दाबी पेस गरिरहेका छन् । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो नेतृत्वमा गठन गरेका संवैधानिक इजलाशमा वरिष्ठ वकिलहरुलाई एउटै प्रश्न सोध्ने गरेका छन्, जहाँ बरिष्ठ कविलहरु सँधै नाजवाफ हुने गरेका छन् ।