प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले पाँच बजेका लागि बैठक बोलाएका हुन् ।
आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो ।