अमेरिकामा ट्रम्प प्रशासनमाथि अनुसन्धान गर्ने डेमोक्रेटहरूको चेतावनी, राजनीतिक तनाव बढ्यो
जबरजस्ती करणीको आरोपमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ
देशका विभिन्न जिल्लाबाट जुवातास खेल्ने १०७ जना पक्राउ, २३ लाखभन्दा बढी बरामद
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेटवार्ता
सेनेगलको तटनजिक आप्रवासी बोकेको डुङ्गा दुर्घटना, ३४ जनाको मृत्यु
धनुषा–३ मा रास्वपाका मनिष झा १० हजार ९३४ मतान्तरले अगाडि
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुनको अग्रता
दाङ-२ मा विपिन आचार्यको फराकिलो अग्रता, शंकर पोखरेल पछ्याउँदै
रुकुम पूर्वमा फराकिलो मतान्तरसहित प्रचण्ड अग्रस्थानमा
सर्लाही–४ मा प्रारम्भिक अग्रता अमरेश सिंहलाई, गगन थापा दोस्रो स्थानमा
काठमाडौं-४ मा रास्वपाका पुकार बम फराकिलो मतले अगाडि
महोत्तरी– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महतोको फराकिलो अग्रता कायमै