मिटरब्याजीलाई कारवाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री दाहाल
२ बर्ष अगाडी
मिटरब्याजीलाई कारवाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको दावी गरेका छन् ।