राजनीतिक दलमा भागबण्डाको डरलाग्दो सिन्डिकेट छ : सांसद श्रेष्ठ
२ बर्ष अगाडी
राजनीतिक दलमा भागबण्डाको डरलाग्दो सिन्डिकेट छ : सांसद श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले राजनीतिक दलहरुमा सरकारका निकायदेखि संघ संस्था सम्ममा देखिएको भागबण्डाको प्रवृति डरलाग्दो भएको बताएका छन्।