प्राविधिक परीक्षणका लागि श्री एयरलाइन्सका सबै उडान स्थगित
श्री एयरलाइन्सले प्राविधिक परीक्षणका लागि भन्दै आजसबै उडान स्थगित गरेको छ । श्री एयरलाइन्स प्रालिका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारीगर्दै आज आइतबार सम्पूर्ण उडान स्थगित गरिएको जानकारी दिए ।