आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावन
२ बर्ष अगाडी
आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावन
देशमा मनसुनी वायुको प्रभाव रहेको हुदाँ हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।