आजको फलफूल तथा तरकारीको मूल्य
कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आजशुक्रवारका लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसारआज,गोलभेडाको मूल्यआज१० रुपैयाँले बढेको छ । बिहीवार ८०रुपैयाँमाविक्रिभएको नेपाली ठूलो गोलभेँडा न्यूनतममूल्यआज१० रुपैयाँले बढेर ९० रुपैयाँमाविक्रिभएको छ । रातो आलुको मूल्यभने आजस्थिर नै रहेको छ । बुधबार ४५रुपैयाँमाविक्रिभएको आलुको मूल्यआजपनि४५ रुपैयाँमानै रहेको छ ।
त्यस्तै,स्थानीयकाउलीको मूल्यपनि १० रुपैयाँले बृद्धि भएको छ । हिजोको मूल्य५०रुपैयाँभने आज६० रुपैयाँपुगेको छ । लोकलबन्दाको मूल्यभने ८ रुपैयाँप्रतिकेजीमाकायम रहेको छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी१००, घिउ सिमीलोकल११०, मूलारातो ४०, भन्टा लाम्चो ८०, मकै बोडी ९०, घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा९०, तितो करेला१००, लौका ७०, फर्सी पाकेको ४० प्रतिकेजीमूल्य र्निधारण गरेको छ । त्यस्तै, पालूगो सागप्रति केजी ८० रुपैयाँतोकिएको छ ।
केरा दर्जन १५० रुपैयाँतोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँपमालदह७०, आँपदसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँप्रतिकेजीतोकिएको तोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।
आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार वकिास समतिलिे आज शुक्रवारका लाग ितरकारी तथा फलफूलको मूल्य सार्वजनकि गरेको छ ।
जसअनुसार आज, गोलभेडाको मूल्य आज १० रुपैयाँले