नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा सभापति देउवा अनुपस्थित
नेपालउद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको सम्बन्धमा राष्ट्र बैंकलाई दवाबमा राख्ननिजी क्षेत्र एक हुने बताएका छन् ।
बिहीबार नेपालउद्योग वाणिज्य महासंघ,नेपाल चेम्बर आफकमर्श तथा नेपालउद्योग परिसंघले संयुक्त रुपमाआयोजना गरेको मौद्रिक नीतिअन्र्तक्रियाकार्यक्रममाउनले मौद्रिक नीतिमानिज१४ औं महाधिवेशनपछि नेपाली कांग्रेसले बिहीबार पहिलोपटक जिल्ला सभापतिहरुको भेलाको आयोजना गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा भएको भेलामा देउवा नै अनुपस्थित रहे । ६५ भन्दा बढी जिल्लाका सभापति सहभागी भएको भेला सदस्यता वितरण, नवीकरण र अभिलेखीकरणमा आउन सक्ने समस्यालाई समाधान गर्ने प्रयोजनका लागि राखिएको थियो । तर भेलाको मुल विषयलाई छाडेर जिल्ला सभापतिहरु भने सरकारको कामकारवाही बारे असन्तुष्टि व्यक्त गरेका थिए ।
बैठक पछि कांग्रेस केन्द्रीय मीन विश्वकर्मा भेलामा सरकारको कारवाही बारे प्रश्न उठेको बताए ।
उनले भने ‘ भेलामा सरकारको विषयमा साथीहरुले कुरा उठाउनु भयो , छलफल पनि भयो , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पनि सही होइन भन्ने कुरा उठ्यो ।
आगामी असार २७ गते बोलाइएको केन्द्रीय समिति बैठकअघि बोलाइएको जिल्ला सभापतिहरुको भेलाले कांग्रेस भित्र नयाँ तरंग उत्पन्न गरेको छ ।
यता महामन्त्री गगनकुमार थापाले भेला महत्वपूणर् भएको बताए ।
उनले भने ‘ भेला धेरै अर्थमा महत्वपूणर् छ , भेला बोलाउन आवश्यक पनि थियो । ’
सभापति देउवा भेलामा अनुपस्थित हुनुलाई भने भेलामा सहभागीहरुले अर्थपूणर्रुपमा लिएका छन् ।
ी संघ एक भएर उभिने बताए ।
अध्यक्ष ढकालले भने, ‘हामीले राष्ट्र बैंकलाई विभिन्न समयमा सुझावदिदै आएका छौं यो हाम्रो पहिलो सुरुवातहोइन्। म साथीहरुलाई भन्न चाहन्छु,आउने दिनमाचाहे मौद्रिक नीतिको कुरा होस् वा बजेटमा सुझावदिने कुरामाकिननहोस हामी एउटै हिसावमा,एउटै आवाजमा राष्ट्र बैंकलाई दवाबमा राख्न चेम्बर, सिएनआई र एफएनसीसीआई अगाडि बढ्नेछ ।’
राष्ट्र बैंकले वर्किङ क्यापिटल गाइडलाइन बैंकहरूलाई नै नियमनगर्न दिनु पर्ने धारणा राखेका ढकालले मौद्रिक नीति, बजेट लगायतकाविभिन्न कुरामा राष्ट्र बैंकलाई तीनै, संघ एकीकृत भएर आवश्यक सहयोग गर्न तयार रहेको पनिउल्लेख गरे ।
मौद्रकिनीतमिाराष्ट्रबैंकलाईदवाबमाराख्ननजिीक्षेत्रएकहुन्छस्अध्यक्षढकाल
काठमाडौं।नेपालउद्योगवाणज्यिमहासंघकाअध्यक्षचन्द्रप्रसादढकाललेमौद्रकिनीतकिोसम्बन्धमाराष्ट्रबैंकलाईदवाबमाराख्ननजिीक्षेत्रएकहुनेबताएकाछन्।
बहिीबारनेपालउद्योगवाणज्यिमहासंघ,नेपालचेम्बरआफकमर्शतथानेपालउद्योगपरसिंघलेसंयुक्तरुपमाआयोजनागरेकोमौद्रकिनीतअिन्र्तक्रयिाकार्यक्रममाउनलेमौद्रकिनीतमिानजिीसंघएकभएरउभनिेबताए।
अध्यक्षढकाललेभने, ॅहामीलेराष्ट्रबैंकलाईवभिन्निसमयमासुझावददिैआएकाछौंयोहाम्रोपहलिोसुरुवातहोइन्।मसाथीहरुलाईभन्नचाहन्छु,आउनेदनिमाचाहेमौद्रकिनीतकिोकुराहोस्वाबजेटमासुझावदनिेकुरामाकनिनहोसहामीएउटैहसिावमा,एउटैआवाजमाराष्ट्रबैंकलाईदवाबमाराख्नचेम्बर, सएिनआईरएफएनसीसीआईअगाडबिढ्नेछ।’
राष्ट्रबैंकलेवर्कङिक्यापटिलगाइडलाइनबैंकहरूलाईनैनयिमनगर्नदनिुपर्नेधारणाराखेकाढकाललेमौद्रकिनीत,ि बजेटलगायतकावभिन्निकुरामाराष्ट्रबैंकलाईतीनै, संघएकीकृतभएरआवश्यकसहयोगगर्नतयाररहेकोपनउिल्लेखगरे।